२०७९ अषाढ २०, सोमबार
नगरकोट-मण्डन देउपुर नगरपालिक वडा नं २ चित्ते घर भएका (पम्बी)सार्की तामाङ नाम गरेको ३५-४० वर्षीय यहि मिति २०७८ भदौ ७ गते नगरकोटको लिलाको डेरीदेखी हराएका हुन।
तामाङलाई खोजी गर्ने क्रममा नगरकोट एरिया सबै बाख्री गाउँ,सन राइज,गैरी गाउँ,तेलकोट,काठमाडौ साँखु तिर फोटो देखाउदा त्यहाँको बासिन्दाहरुले केही दिन अघि देखेको समेत भनेका थिए।
उनले सेतो टिसाट ,पुरानो म्याजिक चप्पल लगाएका छन ।
तामाङ भाषा बाहेक अरू भाषा बोल्न नआउने जसलाई घर यो ठाउँमा हो भन पनि नजानेको सुस्ता मनस्थिति भएको हातमा दुधको क्यान बोकेको (पम्बी)सार्की तामाङलाई कतै देख्नु हुने महानुभावहरुले नजिकैको प्रहरी कार्यालय वा सम्पर्क नम्बर न.९८५१०९७५९३, ९८४११३०४६७ मा सम्पर्क गरि सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली