२०७९ अषाढ २०, सोमबार
८ भदौ, सल्यान :
खोलाले बगाउदा बेपत्ता भएका एकजनाको मृत्यु भएको छ।
बेपत्ता भएका कुमाख गाउँपालिका-४ सिम्तालेका ५१ बर्षिय लिलाधर शर्माको मृत्यु भएको प्रहरिले बताएको छ।
मंगलबार ( आज ) बिहान ११ बजे घरबाट रागेचौर बजार तर्फ जादैगरेका शर्मा स्थानिय मर्मखोला तर्ने क्रममा बगि बेपत्ता भएका थिए।
शर्मा बेपत्ता भए लगत्तै प्रहरी र स्थानियहरु उनको खोजतलासमा जुटेका थिए।
बेपत्ता भएका शर्मालाई प्रहरी र स्थानियको सहयोगमा खोजतलास गर्दा कुमाख- २ शान्ती बजार स्थित खोलाको किनारामा मृत अबस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताए। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरिले बताएको छ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली