• मुख्य समाचार
  • प्रदेश
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०७९ अषाढ २०, सोमबार
ट्रेन्डीङ्ग
covid19 durgeshthapa newsneali ०.६३ प्रतिशतको ज्यान नवलपरासी काठमाडौं ७ जनाको कोरोना जनसंख्या मन्त्रालय

  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • खेलकुद
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

रुसले युक्रेनमा मिसाइल हमला गर्दा कम्तीमा २१ जनाको मृत्यु

२ दिन अघि
२

स्वतन्त्र उम्मेदवारहरूको विशेष भेला : रवि लामिछानेका दाजुदेखि सुमन सायमीसम्म सहभागी

२ दिन अघि
३

आजदेखि प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाउदै भारतमा

३ दिन अघि
४

उम्मेदवार स्वतन्त्र हुन्छन् स्वतन्त्र पार्टी हुँदैन

३ दिन अघि
५

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार २७ गते बस्ने

४ दिन अघि
६

राजेश स्पन्दनको गजल’बिस्तारै-बिस्तारै’

५ दिन अघि
७

आज असार १५ दही चिउरा खाने दिन, मानो रोपेर मुरी फलाउने महीना

५ दिन अघि
८

सरकारले पेट्रोलमा २० डिजेल र मट्टितेलको मूल्य २९ घटायो

१ हफ्ता अघि
९

अब अनलाइनबाटै मतदाता नामावली दर्ता

१ हफ्ता अघि
१०

राजेश स्पन्दनको गजल

१ हफ्ता अघि
११

नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेँलाई पत्नीशोक

१ हफ्ता अघि
१२

रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी’ गठन गर्ने घोषणा गरे

१ हफ्ता अघि

धेरै पढिएका

१

शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

१ साल अघि
२

दशैँको मुखमा महँगीको मार

१ साल अघि
३

वाङछु राज वाइबाको पटकथा निर्देशनमा बनेको तामाङ टेलि सिरियल ह्युलबला कोलाको धमाधम छायांकन हुँदै ।

१ साल अघि
४

नेपालमा पनि बलात्कार पछि हत्या गर्नेलाई मृत्युदण्ड

१ साल अघि
५

आज नेपालमा थप ३७ सय जनामा सङ्क्रमण, १८ जनाको मृत्य

१ साल अघि
६

दशैंको टीकाको दिन मान्याजले दिने आशीर्वाद यस्ता छन्।

१ साल अघि
७

राजेश स्पन्दनको गजल”जात”

१ साल अघि
८

बागलुङको ढोरपाटन नगरपालिकामा देब कुमार नेपाली नगर प्रमुखमा निर्वाचित

१ महिना अघि
९

महा मन्त्री कन्चन चन्द्र बादेले ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको उत्घाटन गरेका छन ।

३ महिना अघि
१०

आज घटस्थापना : घर घरमा वैदिक विधि पूर्वक जमरा राख्दै

१ साल अघि
११

भारतीय खसीबोका भित्रिँदा नेपाली किसान मारमा

१ साल अघि
१२

रुकुम पश्चिममा पहिलो बादी मेयर : जसले झोला छोइँदा कुटाइ खाएका थिए

१ महिना अघि

शिलशिलाप्रकाशित मिति: २०७८ श्रावण २४, आईतबार (११ महिना अघि)
४८५ पटक पढिएको

लक्ष्मी र शुक्र ग्रहको पुजा यसरी गर्नुहोस्, हुनेछ तत्काल धनलाभ!

शुक्रवार लक्ष्मीको विशेष दिन हो । लक्ष्मी धनकी देवी हुन् । त्यसैले धन प्राप्त गर्न चाहनेले लक्ष्मीको आराधना गर्नुपर्ने धार्मीक विश्वास छ । आज शुक्रबार हिन्दूधर्मावलम्बीले सन्तोषी माता र वैभव लक्ष्मीको उपासना गर्ने धार्मीक प्रचलन छ । शुक्रबारको दिन सन्तोषी माता र लक्ष्मीको पूजाआराधना गरे घरमा धनका साथै समृद्धि हुने धार्मिक विश्वास गरिन्छ । माता लक्ष्मीको व्रत बसी विधिवत रुपमा पूजा आराधना गर्नुपर्ने मान्यता रहेको छ । जसले जीवनभर तपाईंको आर्थिक पक्ष बलियो बनाउन सहयोग पुर्‍याउँछ ।

यो दिन व्रत लिने व्यक्तिले फलाहारका रुपमा चना र सख्खर प्रयोग गर्नु उत्तम हुनेछ । स्वास्थ्यका हिसावले पनि सातामा एक दिन ब्रत बस्नु निकै राम्रो मानिन्छ । हिन्दु धर्ममा अपनाइने कतिपय कुरा वैज्ञानिक रुपले पनि फाइदाजनक हुने पुष्टि भइसकेका छन् । सन्तोषीमाताको व्रतमा अमिलो खानु ठूलो त्रुटी हुनेछ । साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ । यीनीहरुको व्रत विधि भने अलग–अलग हुन्छन् । यो दिन सेतो कपडा लगाउनु पर्छ । शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिने विश्वास छ ।

शुक्रबारको दिन सन्तोषी माताको व्रत बस्ने पुरुष तथा स्त्रीले सुख–शान्ति तथा मनोकांक्षा पूरा हुनेछ । सन्तोषी माताको व्रत १६ वटा शुक्रबार बस्नु पर्दछ ।

शुक्र ग्रहको पूजाः
शुक्रबारको दिन शुक्र ग्रहको पूजा गरे प्रेम र धन प्राप्त हुन्छ । ग्रहहरुमा सबैभन्दा चम्किलो ग्रह शुक्र हो । शुक्र ग्रहलाई प्रेमको प्रतीक मानिन्छ । जसको जन्म कुन्डलीमा शुक्र आफ्नो दशाको कारण अशुभ फल दिइरहेको छ । र यसको प्रभावले विभिन्न रोगको सामना गर्नु परिरहेको छ भने शुक्रलाई खुशी बनाए बिग्रिएको ग्रह सुद्दिकरण गर्नुपर्छ । शुक्रले मुख्यरुपमा हाम्रो जीवनको सुखसँग सम्बन्ध राख्दछ । वैभव, ऐश्वर्य, सम्पदा र प्रसिद्धि शुक्र ग्रहको पूजा गर्नाले प्राप्त हुने विश्वास गरिन्छ ।

शुक्रलाई प्रसन्न पार्ने उपायः
शुक्र ग्रहको पीडा भोग्नुभएको छ भने यसको शान्ति सुद्दिका लागि सेतो रंगको घोडा दान गर्नुपर्दछ । रंगीन वस्त्र, रेशमी कपडा, घिऊ, सुगन्ध, चिनी, खाद्य तेल, चन्दन, कपुरको दानले शुक्र ग्रहको विपरित दशामा सुधार हुनेछ । शुक्रसँग सम्बन्धित रत्नको दानले पनि लाभ मिल्नेछ । यस वस्तुहरुको दान शुक्रबारको दिन सन्ध्या कालमा कुनै युवतीलाई दिनु उत्तम हुन्छ । शुक्र ग्रहसँग सम्बन्धित दशाले समस्याग्रस्त हुनुहुन्छ भने शुक्रबारको दिन व्रत बस्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस
फोटो कथा सम्बन्धि थप
  • २ महिना अघि

    आजबाट एसईई सुरु, ५ लाख भन्दा बढी परीक्षार्थीहरु सहभागी

  • ३ महिना अघि

    कक्षा १२ को परीक्षामा अनलाइनबाट प्रश्नपत्र पठाइने

  • ६ महिना अघि

    माया निर्भीकका तीन उत्कृष्ट मुक्तक

  • ७ महिना अघि

    कक्षा १२ को नतिजा सार्वजनिक

  • समाचार
  • १

    रुसले युक्रेनमा मिसाइल हमला गर्दा कम्तीमा २१ जनाको मृत्यु
    २ दिन अघि

  • २

    स्वतन्त्र उम्मेदवारहरूको विशेष भेला : रवि लामिछानेका दाजुदेखि सुमन सायमीसम्म सहभागी
    २ दिन अघि

  • ३

    आजदेखि प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाउदै भारतमा
    ३ दिन अघि

  • ४

    उम्मेदवार स्वतन्त्र हुन्छन् स्वतन्त्र पार्टी हुँदैन
    ३ दिन अघि

  • ५

    नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार २७ गते बस्ने
    ४ दिन अघि

  • ६

    राजेश स्पन्दनको गजल’बिस्तारै-बिस्तारै’
    ५ दिन अघि

  • ७

    आज असार १५ दही चिउरा खाने दिन, मानो रोपेर मुरी फलाउने महीना
    ५ दिन अघि

  • ८

    सरकारले पेट्रोलमा २० डिजेल र मट्टितेलको मूल्य २९ घटायो
    १ हफ्ता अघि

  • ९

    अब अनलाइनबाटै मतदाता नामावली दर्ता
    १ हफ्ता अघि

  • १०

    राजेश स्पन्दनको गजल
    १ हफ्ता अघि

  • सामाजिक सञ्जालबाट
    १

    खोलाले बगाउदा बेपत्ता भएका शर्मा मृत्य फेला

    शिलशिला
    २

    दुनियाँको एक कहालीलाग्दो मृत्यु

    शिलशिला
    ३

    पौडेल पक्षीय केन्द्रीय समिति बैठक महाराजगञ्जमा

    शिलशिला
    ४

    कार्यालयभित्रै टेलबमा उपरखुट्टी राखेर मस्त निन्द्रामा सुतेका कर्मचारी

    शिलशिला
    ५

    अन्तरिक्ष यात्राका लागि टिकट बिक्री खुला, एउटा टिकटको मूल्य पाँच करोड ३० लाख

    शिलशिला
    ६

    काममा जानु अगाडि जप्नुहोस् यो मन्त्र काम पक्का बन्ने छ

    शिलशिला
    ७

    लाइसेन्स खुलेको केही दिन पछि १५ हजार स्थायी शिक्षकको विज्ञापन

    शिलशिला
    ८

    पहिरोबाट ज्यान गुमाउनेका परिवारलाई पाँच लाख

    शिलशिला

    गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित

    शिलशिला डट कम

    मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे

    : [email protected]

    +977-9849655367, 9803867325

    सूचना विभाग दर्ता नम्बर: ३१५९

    www.shilshila.com

    हाम्रो टीम

    अध्यक्ष/ प्रकाशक:
    अजय गतराज 9849655367

    प्रधान सम्पादक:-
    बिल बहादुर बि. क. 9841114060

    संवाददाताहरु:
    उज्ज्वल गहतराज
    वाङछु राज वाईवा

    बिशेष सहयोगी:
    कमल तामाङ

    बजार व्यवस्थापक:
    दुर्गा बहादुर बराईली

    कानूनी सल्लाहकार:
    पूर्ण प्रसाद पराजुली

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रदेश
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा

    Facebook

    © २०७७ शिलशिला मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution