• मुख्य समाचार
  • प्रदेश
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०७९ अषाढ २०, सोमबार
ट्रेन्डीङ्ग
covid19 durgeshthapa newsneali ०.६३ प्रतिशतको ज्यान नवलपरासी काठमाडौं ७ जनाको कोरोना जनसंख्या मन्त्रालय

  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • खेलकुद
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

रुसले युक्रेनमा मिसाइल हमला गर्दा कम्तीमा २१ जनाको मृत्यु

२ दिन अघि
२

स्वतन्त्र उम्मेदवारहरूको विशेष भेला : रवि लामिछानेका दाजुदेखि सुमन सायमीसम्म सहभागी

२ दिन अघि
३

आजदेखि प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाउदै भारतमा

३ दिन अघि
४

उम्मेदवार स्वतन्त्र हुन्छन् स्वतन्त्र पार्टी हुँदैन

३ दिन अघि
५

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार २७ गते बस्ने

४ दिन अघि
६

राजेश स्पन्दनको गजल’बिस्तारै-बिस्तारै’

५ दिन अघि
७

आज असार १५ दही चिउरा खाने दिन, मानो रोपेर मुरी फलाउने महीना

५ दिन अघि
८

सरकारले पेट्रोलमा २० डिजेल र मट्टितेलको मूल्य २९ घटायो

१ हफ्ता अघि
९

अब अनलाइनबाटै मतदाता नामावली दर्ता

१ हफ्ता अघि
१०

राजेश स्पन्दनको गजल

१ हफ्ता अघि
११

नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेँलाई पत्नीशोक

१ हफ्ता अघि
१२

रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी’ गठन गर्ने घोषणा गरे

१ हफ्ता अघि

धेरै पढिएका

१

शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

१ साल अघि
२

दशैँको मुखमा महँगीको मार

१ साल अघि
३

वाङछु राज वाइबाको पटकथा निर्देशनमा बनेको तामाङ टेलि सिरियल ह्युलबला कोलाको धमाधम छायांकन हुँदै ।

१ साल अघि
४

नेपालमा पनि बलात्कार पछि हत्या गर्नेलाई मृत्युदण्ड

१ साल अघि
५

आज नेपालमा थप ३७ सय जनामा सङ्क्रमण, १८ जनाको मृत्य

१ साल अघि
६

दशैंको टीकाको दिन मान्याजले दिने आशीर्वाद यस्ता छन्।

१ साल अघि
७

राजेश स्पन्दनको गजल”जात”

१ साल अघि
८

बागलुङको ढोरपाटन नगरपालिकामा देब कुमार नेपाली नगर प्रमुखमा निर्वाचित

१ महिना अघि
९

महा मन्त्री कन्चन चन्द्र बादेले ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको उत्घाटन गरेका छन ।

३ महिना अघि
१०

आज घटस्थापना : घर घरमा वैदिक विधि पूर्वक जमरा राख्दै

१ साल अघि
११

भारतीय खसीबोका भित्रिँदा नेपाली किसान मारमा

१ साल अघि
१२

रुकुम पश्चिममा पहिलो बादी मेयर : जसले झोला छोइँदा कुटाइ खाएका थिए

१ महिना अघि

प्रकाशित मिति: २०७८ श्रावण २१, बिहिबार (११ महिना अघि)
२३५ पटक पढिएको

पाथिभरा माताको दर्शनगरी साउन २२ गते शुक्रवारको राशिफल हेर्नुहोस्

मेषः सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ। आफन्त टाढिने हुँदा होसियारीसाथ काम लिनुहोला। भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला।पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेम सुमधुर हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ।
बृषः आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ। जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दु श्म नी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। काम पूरा नभए पनि आंशिक लाभको सम्भावना छ । अध्ययनमा धेरै समय जुट्न नसकिएला। महत्वाकांक्षी योजना गो प्य राखेर अघि बढ्नुहोला। परिस्थितिले स्वतन्त्रतामा समेत बाधा पुर्याउन सक्छ।

मिथुनः कल्पना र भावनामा केन्दित भइने छ । छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ। हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ। रिस गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ । चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि आत्म विश्वास, मिहिनेत र लगनशीलताले लक्ष्यमा पुर्या्उनेछ। समस्या दर्साउँदा सहयोगीहरूको समेत साथ प्राप्त हुनेछ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ अवश्यै हुनेछ ।

कर्कटः मिहिनेत गर्दा उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। तर प्रतिस्पर्धीसँगको पुरानो सम्झौता तोड्नुपर्ने हुन सक्छ। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। आफन्तबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ । छर–छिमेकमा असमझदारी देखिनेछ भने बेसुरको काममा अलमलिनुपर्ला। स्वास्थ्यमा समस्या देखा पर्ने देखिन्छ ।

सिंहः परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । परिस्थितिवश आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति रहनेछ। तापनि बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। रोकिएका काम सम्पादन हुनेछन् । कसैसंग सामान्य विवाद पनि हुन सक्छ । अध्ययनमा प्रगति हुनेछ । लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ। कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपरे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रता राम्रो हुनेछ । शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। बोलीको भरमा काम सम्पादन हुनेछ।

कन्याः पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । दिन उत्साहपूर्ण रहनेछ । पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ र लेखन कलामा निखारता आउनेछ। अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ । व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा सफलता हात पर्ला ।

तुलाः हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । नयाँ योजना प्रारम्भ गर्न सकिनेछ । आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ । आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन् ।

बृश्चिकः नयाँ ज्ञान प्राप्त हुने योग छ । आर्थिक लाभ प्राप्त होला । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। अध्यात्म भाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

धनुः सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। तर अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। तापनि मिहिनेत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। हिम्मत गर्दा प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा अति सुमधुर रहला।

मकरः कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । विश्वासपात्रबाट धो का हुन सक्छ, सजग रहनुहोला। निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ। परिस्थितिअनुसार चल्न नसक्ता दुस्ख पाइनेछ । महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बा धा पुर्यासउन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला।

कुम्भः समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ । विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । सानो प्रयासले नै काम बन्नेछ । सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ।

मीनः पारिवारिक वातावरण तपाईंको अनुकूल नभए पनि नयाँ कामको प्रस्ताव आउनेछ भने धन आर्जन हुनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ। शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। प्रेम र मित्रता राम्रो हुनेछ । व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् । नयाँ काम प्रारम्भ गर्ने समय छ।

प्रतिक्रिया दिनुहोस
आजको पुस्ता सम्बन्धि थप
  • १ हफ्ता अघि

    रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी’ गठन गर्ने घोषणा गरे

  • २ महिना अघि

    आजबाट एसईई सुरु, ५ लाख भन्दा बढी परीक्षार्थीहरु सहभागी

  • ३ महिना अघि

    कक्षा १२ को परीक्षामा अनलाइनबाट प्रश्नपत्र पठाइने

  • ६ महिना अघि

    मटेला ब्वाइज द्वारा ७६ जना बिध्यार्थीलाई न्यानो कपडा वितरण

  • समाचार
  • १

    रुसले युक्रेनमा मिसाइल हमला गर्दा कम्तीमा २१ जनाको मृत्यु
    २ दिन अघि

  • २

    स्वतन्त्र उम्मेदवारहरूको विशेष भेला : रवि लामिछानेका दाजुदेखि सुमन सायमीसम्म सहभागी
    २ दिन अघि

  • ३

    आजदेखि प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाउदै भारतमा
    ३ दिन अघि

  • ४

    उम्मेदवार स्वतन्त्र हुन्छन् स्वतन्त्र पार्टी हुँदैन
    ३ दिन अघि

  • ५

    नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार २७ गते बस्ने
    ४ दिन अघि

  • ६

    राजेश स्पन्दनको गजल’बिस्तारै-बिस्तारै’
    ५ दिन अघि

  • ७

    आज असार १५ दही चिउरा खाने दिन, मानो रोपेर मुरी फलाउने महीना
    ५ दिन अघि

  • ८

    सरकारले पेट्रोलमा २० डिजेल र मट्टितेलको मूल्य २९ घटायो
    १ हफ्ता अघि

  • ९

    अब अनलाइनबाटै मतदाता नामावली दर्ता
    १ हफ्ता अघि

  • १०

    राजेश स्पन्दनको गजल
    १ हफ्ता अघि

  • सामाजिक सञ्जालबाट
    १

    खोलाले बगाउदा बेपत्ता भएका शर्मा मृत्य फेला

    शिलशिला
    २

    दुनियाँको एक कहालीलाग्दो मृत्यु

    शिलशिला
    ३

    पौडेल पक्षीय केन्द्रीय समिति बैठक महाराजगञ्जमा

    शिलशिला
    ४

    कार्यालयभित्रै टेलबमा उपरखुट्टी राखेर मस्त निन्द्रामा सुतेका कर्मचारी

    शिलशिला
    ५

    अन्तरिक्ष यात्राका लागि टिकट बिक्री खुला, एउटा टिकटको मूल्य पाँच करोड ३० लाख

    शिलशिला
    ६

    काममा जानु अगाडि जप्नुहोस् यो मन्त्र काम पक्का बन्ने छ

    शिलशिला
    ७

    लाइसेन्स खुलेको केही दिन पछि १५ हजार स्थायी शिक्षकको विज्ञापन

    शिलशिला
    ८

    पहिरोबाट ज्यान गुमाउनेका परिवारलाई पाँच लाख

    शिलशिला

    गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित

    शिलशिला डट कम

    मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे

    : [email protected]

    +977-9849655367, 9803867325

    सूचना विभाग दर्ता नम्बर: ३१५९

    www.shilshila.com

    हाम्रो टीम

    अध्यक्ष/ प्रकाशक:
    अजय गतराज 9849655367

    प्रधान सम्पादक:-
    बिल बहादुर बि. क. 9841114060

    संवाददाताहरु:
    उज्ज्वल गहतराज
    वाङछु राज वाईवा

    बिशेष सहयोगी:
    कमल तामाङ

    बजार व्यवस्थापक:
    दुर्गा बहादुर बराईली

    कानूनी सल्लाहकार:
    पूर्ण प्रसाद पराजुली

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रदेश
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा

    Facebook

    © २०७७ शिलशिला मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution