‘को’रोना कहरले थ’लिएको देशको बालबालिका र किशोरकिशोरीमा शिक्षामा परेको अ’सरले समाजमा ड’रलाग्दो समस्या सिर्जना भएको छ,’ उनले भनिन्, ‘इन्टरनेट प्रयोगकर्ता बढेको छ, यो खुसी हो तर पब्जी र फ्री’फायर जस्तो खेलको ल’तमा फ’सेको उनीहरूमा देखिएको ड’राउने,
झ’स्किने, जि’द्दीपना जस्तो अनौठो बानीले बच्चाको स्वभावले आमाबुवामा परेको त’नावको कारण निम्तिने रो’गहरूको दृश्य सामान्य लाग्ला ।तर पछि गएर मा’नसिक रो’ग अस्पतालको अभाव हुने संकेत देखिएकाले सरकारले तत्काल यो अनलाइन खेलहरू ब’न्द गरियोस्, नत्र अभिभावक न्या’य खोज्दै अदालतको ढोका पुग्ने दिन नआओस् भन्दै सरकारको ध्यानाकर्षण गराउँछु ।’
यस्तै, नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप साहले पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले हिन्दू धर्ममाथि प्र’हार हुने गरी ट्वीट गरेकोमा आपत्ति जनाएका छन् । बैठकमा बोल्दै सांसद साहले धर्मनिरपेक्ष देशमा सबै धर्मको सम्मान हुनुपर्ने बताए ।बैठकमा उनले भने, ‘पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले रि–ट्विट गरेर धर्ममाथि प्र’हार गर्नुभएको थियो।