काठमाडौँ—उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह र विश्व बैंकका उच्च अधिकारीबीच भेटवार्ता भएको छ । शहरी विकास मन्त्रालयमा सोमबार विहान भएको भेटमा विश्व बैंकसँगको सहकार्यमा शहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालिन नेपाल शहरी शासकीय तथा पूर्वाधार... विस्तृतमा
काठमाडौं—संघीय संसदको राष्ट्रियसभाका दुई समितिमा सभापति चयन भएका छन् । सोमबार राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा निर्वाचित भएका हुन् । त्यस्तै विधायन व्यवस्थापन समितिको सभापतिमा... विस्तृतमा
ललितपुर—ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वाटर निर्माण आगामी... विस्तृतमा
सिरहा—सिरहामा दिउँसै हतियार देखाएर मनि ट्रान्सफरको रकम लुटेको छ... विस्तृतमा
काठमाडौँ—काठमाडौँको कालीमाटी क्षेत्रका तीन जनामा हैजा पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख डाक्टर अर्जुनप्रसाद सापकोटाले... विस्तृतमा
काठमाडौँ—कलेजो हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग मध्ये एक हो । कलेजोले रगतमा रासायनिक स्तरलाई सन्तुलनमा राख्न, खाना पचाउन पित्त नामक उत्पादन... विस्तृतमा
काठमाडौँ—हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्व देखि पश्चिम सम्म नै सरदर स्थानको उत्तरमा अवस्थित छ । हाल देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र... विस्तृतमा
काठमाडौं—अन्तरिक्ष वैज्ञानिकहरूले ब्रह्माण्डको सबैभन्दा चम्किलो चिज फेला पारेका छन्, जुन करिब १२ अर्ब वर्ष पुरानो र सूर्यभन्दा १७ गुणा ठूलो छ। यसलाई ब्ल्याक होल भनिन्छ। यसको नाम क्वासर जिओ ५२९–४३५१ हो , जसलाई... विस्तृतमा
काठमाडौँ—हरितालिका तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले आयोजना गरिएको ‘‘२१औं डाबर गुलावरी तीज फेस्टिबल–श्रृजनशील उद्यमी मेला २०८१’ आजबाट... विस्तृतमा
काठमाडौँ—उपत्यकाको मुख्य र लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तगर्त भोटो जात्रा आज मनाइँदै छ । गुठी संस्थानका अनुसार... विस्तृतमा
काठमाडौँ—जारी पेरिस ओलम्पिकको स्वर्ण पदकका लागि फाइनलमा पुगेकी भारतीय पहलवान विनेस फोगट फाइनल खेल्न अयोग्य भएकी छन् । भारतीय समाचार एजेन्सी... विस्तृतमा
नयाँदिल्ली—आजको भारतमा खाद्यान्न व्यवसाय निकै तीव्र गतिमा बढिरहेको छ । मानिसहरु हरेक मौसममा स्वादिष्ट खानेकुरा खान छोड्दैनन् । यही कारणले गर्दा... विस्तृतमा
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली